आज:  | Fri, 01, Dec, 2023

सुर्खेत दैलेख सडक खण्डमा जिप दुर्घटना

२०७६, १९ आश्विन आईतवार ०९:५७ मा प्रकाशित ( ४ साल अघि) १८५७० पाठक संख्या

नेपालगंजबाट जुम्ला हिंडेको भे १ ज १०८४ नम्बरको बलेरो जिप सुर्खेत दैलेख सडक खण्डको रातानाङ्गला गेट नजिक दुर्घटना भएको छ । रातानाङ्ला गेट नजिककाे करीब २०० मिटर तल भीरखस्दा दस जना यात्रु घाइते भएका हुन् ।

दुर्घटनामा घाइते भएका यात्रुलाई थप उपचारका लागि सुर्खेतको वीरेन्द्रनगर ल्याईएकाे जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी गरेकोछ, घाईतेहरूकाे नाम खुलेको छैन् ।

 

खबर एक्सप्रेस