आज:  | Fri, 03, Feb, 2023

महरालाई पक्राउ पुर्जी

२०७६, १९ आश्विन आईतवार १६:३९ मा प्रकाशित ( ३ साल अघि) १४०४४ पाठक संख्या

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले महरालाई पक्राउ गर्न अनुमति दिएको हो।

खबर एक्सप्रेस