आज:  | Thu, 07, Dec, 2023

महरा पक्राऊ दशै जेलमा हुने

२०७६, १९ आश्विन आईतवार १९:३६ मा प्रकाशित ( ४ साल अघि) १५००५ पाठक संख्या

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज दिनभर सरकारी निवासमा नियन्त्रणमा राखीएको थियो भने अदालतको आदेश सँगै उनलाई बलात्कार आरोपमा बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट प्रहरीले पक्रेर बा १८ च ४०० नम्बरको रातो गाडीमा राखेर बेलुका सवा ६ बजे लगेको हो। ढाका टोपी लगाएका महराले सेतो रंगको सर्टमाथि हाफकोट लगाएका छन्। उनी गाडीको पछाडिको सिटमा बसेका थिए।

महरालाई पक्राउ गर्नका लागि आइतबार अपराहन्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको थियो। त्यसलगत्तै प्रहरीले महरालाई उनकै निवासमा थियाे।

खबर एक्सप्रेस