राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा हनुमान ढोका मूल पुजारी तथा आफन्तबाट राष्ट्रपति भण्डारीले टीका ग्रहण गरेकी थिइन् त्यसपछि राष्ट्रपति भण्डारीले आफन्त तथा सर्वसाधरणलाई टीका प्रदान गरेकी थिइन् ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्नो बुवाको हातबाट दसैँको टीका ग्रहण गरेका छन् ।
उता प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीको हातबाट दशैंको टीका लगाएका छन् साढे २ बजे बुबाले बालुवाटार निवासमै पुगेर टीका लगाइदिएका हुन् । आफूले टीका लगाएपछि प्रधानमन्त्रिले मन्त्री लगायत उच्च पदस्थ ब्यति,कार्यकर्ता सर्वसाधारणलाई पनि टिका लगाईदिएका थिए ।