आज:  | Thu, 18, Apr, 2024

धादिङको गौँथले गाउँ पुनर्निर्माण सम्पन्न

२०७६, २४ आश्विन शुक्रबार ०८:४७ मा प्रकाशित ( ४ साल अघि) १४५७१ पाठक संख्या

धादिङको सिद्धलेक–४, सलाङमा गौँथले गाउँ पुनर्निर्माण सम्पन्न भएको छ । आइसिडिसि–नेपालको पहलमा प्राधिकरण र जर्मनीका विभिन्न निकायको सहयोगमा एकीकृत वस्तीको शैलीमा ९४ वटा घरको पुनर्निर्माण सम्पन्न भै स्थानीयलाई हस्तान्तरण गरिएको छ । स्थानियबासीले यसपालिको दशैं नयाँ घरमा मनाउन पाउदा निकै हर्षित छन्।

खबर एक्सप्रेस