आज:  | Sun, 21, Apr, 2024

चिनका राष्ट्रपति सी चिनफिङ नेपालमा

२०७६, २५ आश्विन शनिबार १८:०८ मा प्रकाशित ( ४ साल अघि) १४८५० पाठक संख्या

मित्र राष्ट्र चिनका राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन्

राष्ट्रपति सि भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमान मार्फत काठमाडौं अवतरण गरेका हुन् ।राष्ट्रपति सीको स्वागतका लागि उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेश तिम्सिना, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा लगायत स्वागतका लागी विमानस्थल पुगेका थिय।अहिले राष्ट्रपति सी विमानस्थलबाट सीधै होटल सोल्टी पुगेका छन् ।

खबर एक्सप्रेस