आज:  | Thu, 28, Mar, 2024

सोसल मिडियामा भाइरल बन्यो सुपरस्टार रजनीकान्तको फोटो

२०७६, १ कार्तिक शुक्रबार २१:०० मा प्रकाशित ( ४ साल अघि) १५८११ पाठक संख्या

धरण ब्यतित्वको भएका साउथ चलचित्रका सुपरस्टार तथा एक्शन अभिनेता रजनीकान्तको तस्वीर सामाजिक संजालमा निकै भाइरल भएको छ । हरेक चलचित्रमा फरक फरक भुमिकामा देखिदै आएका कारण लाखौंको ढुकढुकीमा, बस्ने सफल अभिनेता हुन रजनीकान्त ।

 

ल्म ‘दरबार’को सुटिङ सकाएर हिमालयको पाँच दिने धार्मिक यात्रामा निस्किएका छन् । सादा जीवन जिउन रुचाउने रजनीकान्त आफ्नो साथी हरिको साथमा हिमालयको यात्रा गरिरहेका छन् । रजनीकान्तको यसै हिमालय टुरको केही नयाँ तस्वीरहरु सार्वजनिक भएका छन् । सार्वजनिक ती तस्वीरहरुमा रजनीकान्त र उनका साथी हरिलाई अलग(अलग स्पटसमा देख्न सकिन्छ । उनीहरुले अलग–अलग टोपी लगाएका छन् ।

जनीकान्तले बुधबार ९१६ अक्टोवर०का दिन बद्रीनाथको दर्शन गरिरहेका तस्वीर सार्वजिनक भएको थियो । बुधबार बिहान उनी बद्रीनाथ मन्दिरमा बेदपाठ र मंगल आरतीमा सामेल भएका थिए । यस क्रममा उनले मङ्की क्याप र सल र हातमा ग्लब्स लगाएका छन् ।

खबर एक्सप्रेस