आज:  | Tue, 26, Sep, 2023

बागमती सफाईको ३३६औ हप्ता सम्पन्न

२०७६, ४ कार्तिक सोमबार १०:५५ मा प्रकाशित ( ३ साल अघि) १७९५० पाठक संख्या

२०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महा अभियान देशको ठुलो र लामो महा अभियान हो हरेक हप्ता हुदै आइरहेको बाग्मती सरसफाई महाअभियानको ३३६औ हप्ता अभियान काठमाण्डौको गुसिङगाल पुल आसपासमा ६ टन फोहर व्यस्थापन गर्दै सम्पन्न भएकोछ। अभियानमा  अधिकार सम्पन्न बाग्मती समितिका अध्यक्ष नरेन्द्र बहादुर बस्नेत, नव नियुक्त का.मु. आयोजना प्रमुख श्री लिला प्रसाद ढकाल लगायत नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी बिभिन्न संघ-संस्था सहित करीब ३००जनाको सहभागिता रहेको थियो ।

खबर एक्सप्रेस