आज:  | Mon, 25, Sep, 2023

रानीपोखरी पुनर्निर्माणको कामले गती लिदै

२०७६, ६ कार्तिक बुधबार २०:५६ मा प्रकाशित ( ३ साल अघि) १९३४५ पाठक संख्या

भूकम्पबाट क्षति भएका संरचनाहरुलाई सरकारले पुनर्निर्माणको काम गरिरहेको छ । बिगत लामों समयसम्म बिभिन्न कारणले रानीपोखरी पुनर्निर्माणको काम सुस्त भएकोमा अहिले कामको गति तिब्र पारिदै छ अहिले पानी जम्ने सतहको पर्खाल लगाउने कार्य लगभग ८५ प्रतिशत सकिएको सँगै सतहमा पानी जमाउन कालो माटो राख्ने कार्य सुरु भएको छ । बालगोपालेश्वर मन्दिर र त्यहाँसम्म जाने पुलमा पनी काम भइरहेको छ ।

खबर एक्सप्रेस