आज:  | Mon, 04, Dec, 2023

चीनमा राप्रपा अध्यक्ष कमल थापाको टेनिसमा जित

२०७६, ९ कार्तिक शनिबार २१:०५ मा प्रकाशित ( ४ साल अघि) २०३०६ पाठक संख्या

पूर्ब उपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल भ्रमण बर्ष-२०२० लेखिएको जर्सी लगाएर चिनको सेन्जेन सहरमा भएको आइटिएफ सेन्जेन अन्तराष्ट्रिय सिनियर सर्किटमा बिजयी हासिल गरेका छन् । शनिबारदेखि सुरू भएको खेलमा उनले चिनको ओउ सिहाङलाई ६-०, ६-० ले पराजित गर्दै बिजयी भएका हुन् । 

थापाले खेलसंगै नेपाल भ्रमण वर्ष-२०२० लाई प्रचार पनी गरेर खेल मार्फत सन्देश दिएका छन।

खबर एक्सप्रेस