आज:  | Thu, 02, Feb, 2023

एकल महिलाको घरमा डोजर लगाउदै

२०७६, १० कार्तिक आईतवार १२:५५ मा प्रकाशित ( ३ साल अघि) २२३५२ पाठक संख्या

बझाङको बित्थडचिर गाउँपालीका वडा न. १ स्थित एक एकल महिलाको घरमा डोजर लगाउदै सड़क निर्माण र बिकास निर्माण कार्यमा गाऊँ गाऊँमा बिना योजना यसरी डोजर चलाइदै छ यसको दिघ्रकालीन असर पर्ने देखिन्छ ।

खबर एक्सप्रेस