२०७६, १० कार्तिक आईतवार १२:५५ मा प्रकाशित (
३ साल अघि)
२४११९ पाठक संख्या
बझाङको बित्थडचिर गाउँपालीका वडा न. १ स्थित एक एकल महिलाको घरमा डोजर लगाउदै सड़क निर्माण र बिकास निर्माण कार्यमा गाऊँ गाऊँमा बिना योजना यसरी डोजर चलाइदै छ यसको दिघ्रकालीन असर पर्ने देखिन्छ ।