आज:  | Mon, 25, Sep, 2023

अभिनेत्री काजल बिहेको तयारीमा

२०७६, ११ कार्तिक सोमबार ११:४४ मा प्रकाशित ( ३ साल अघि) १६०२८ पाठक संख्या

सन २००४ मा बलिउड फिल्म क्यूँ हो गया नाबाट अभिनय गरेकी तामिल र तेलुगु फिल्मकी स्टार अभिनेत्री काजल अग्रवाल दक्षिण भारतीय फिल्ममा निकै लोकप्रिय छिन उनी  हालसम्मकै सर्वाधिक कमाइ गर्ने तामिल फिल्म ‘मगधीरा’ की नायिका काजल पनि हुन बलिउडमा ‘सिंघम’ र ‘स्पेसल २६’ मा पनि अभिनय गरेकी काजल निकै सुन्दर अभिनेत्री हुन ।

ऊनले हालै आफू बिहेका लागि तयारीमा रहेको र बिहेको प्रस्ताव स्वीकार गरिसकेकोले अब छिट्टै बिहे गर्ने योजनामा रहेको खुलासा गरेकी छन् । कतिपयले भने प्रभाससँग काजलको बिहे हुनसक्ने सम्भावना व्यक्त गरेका छन् ।क़ेही समय अघी काजलले कुन अभिनेतासँग बिहे गर्ने चाहना छ भन्ने जबाफमा उनले प्रभासकै नाम लिएकी थिइन् ।खबर आजको कान्तिपुरमा प्रकाशन भएको छ।

खबर एक्सप्रेस