आज:  | Thu, 30, Mar, 2023

स्वास्थ्यमा केही समस्या आएपछि प्रधानमन्त्री ग्राण्डी अस्पतालमा

२०७६, १३ कार्तिक बुधबार ११:४४ मा प्रकाशित ( ३ साल अघि) १६४०० पाठक संख्या

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा केही समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको छ। आज बिहान प्रधानमन्त्रीलाई ग्राण्डी अस्पतालमा ल्याइएको अस्पतालका निर्देशक चक्रराज पाण्डेले बताएका छन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे अहिले नै सबै कुरा भन्न नसकिने निर्देशक पाण्डेले बताएका छन्।  

खबर एक्सप्रेस