२०७६, १३ कार्तिक बुधबार १९:४२ मा प्रकाशित (
३ साल अघि)
१५७१८ पाठक संख्या
पार्किङमा राखेको बसमा आगो लागि भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ भैसेपाटीस्थित हिमाल ग्यास उद्योगको अगाडि अरनिको राजमार्ग छेउमा पार्किङमा राखेको बसमा भएको आगलागी भएको हो । बसमा आगो लागेको कारण भने एकिन भएको छैन ।