आज:  | Fri, 08, Dec, 2023

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माणको काम ५०% सम्पन्न

२०७६, १३ कार्तिक बुधबार २१:०२ मा प्रकाशित ( ४ साल अघि) १५८४२ पाठक संख्या

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माणको काम ५०% सम्पन्न भएको छ । विमानस्थलको अहिले सम्म रन वे, ट्याक्सी वे, एप्रोन तयार भइसेका छन् भने १४ भवनमध्ये १२ वटा भवनको आरसिसी स्ट्रक्चर टुंगिएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानसटर्मिनल भवन छानो छाउन बाँकी रहेको छ ।


‘विमानस्थलको २०२० डिसेम्बर भित्रमा (२०७७ मंसिर सम्म) सबै काम टुग्याउने र उपकारण जडान गर्ने प्रमुख मुनंकर्मीले बताए ।
नियमित कामका लागि अहिले ५ सय कामदार खटिएका छन् । आधा नेपाली छन् भने आधा चीनियाँ कामदारले काम गरिरहेका छन् ।

खबर एक्सप्रेस