आज:  | Mon, 04, Dec, 2023

दिल्लीका विद्यालयहरूलाई बाहिरी  गतिविधिमा प्रतिबन्ध

२०७६, १३ कार्तिक बुधबार २२:५२ मा प्रकाशित ( ४ साल अघि) १८५०८ पाठक संख्या

दिल्ली सरकारले बुधवार एक सर्कुलर जारी गरि सबै स्कूलहरूलाई बाहिरी गतिविधिहरूमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ।

सरकारको शिक्षा विभाग द्वारा जारी यस परिपत्रमा राजधानीमा प्रदूषणको स्तर नियन्त्रण नभएसम्म विद्यालयमा बाहिरी गतिविधि रोक्न भनिएको छ।

खबर एक्सप्रेस