आज:  | Thu, 28, Sep, 2023

ओली र मडुरो भेटको गोप्य भिडियो सार्वजनिक

२०७६, १३ कार्तिक बुधबार २३:३५ मा प्रकाशित ( ३ साल अघि) ११९३६ पाठक संख्या

प्रधानमन्त्री केपी ओली र भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोबीच भएको वार्ताको भिडियो सार्वजनिक भएको छ। दुई पक्षबीच प्रतिनिधिमण्डल स्तरमा अजरबैजानको राजधानी बाकुमा वार्ता भएको थियो।

भेनेजुयलाका राष्ट्रपति मडुरोले ट्विटर ह्यान्डलमार्फत भेटवार्ता सार्वजनिक गरेका हुन्। भेटवार्ताबारे भ्रमण टोलीमा रहेका नेपाली सदस्यले जानकारी दिन अस्वीकार गरेका थिए। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले भेटवार्ता गोप्य राखेका थिए।

यो खबर अन्नपूर्ण पोस्टले तयार परेको हो पूरा पढ्नका लागि तल दिएको लिंक क्लिक गर्नुहोला

http://annapurnapost.com/news/13962

 

खबर एक्सप्रेस