आज:  | Mon, 25, Sep, 2023

दशरथ रङगशालामा धमाधम सीट राखिदै

२०७६, १४ कार्तिक बिहीबार २०:२४ मा प्रकाशित ( ३ साल अघि) १४२९२ पाठक संख्या

२०७२ सालको भुकम्पले क्षतीग्रस्त भएको दशरथ रङगशाला पुनर्निर्माण भए सँगै अहिले धमाधम सिटहरू राख्ने कार्य शुरुवात भएकोछ ।
नोभेम्बर १९मा हुने नेपाल भर्सेज कुवेतको खेल यही रङगशालामा हुनेछ ।

तस्वीरमा

खबर एक्सप्रेस