प्रधानमन्त्री केपी शर्मा ओली आज राति ८ बजेर ५ बजे डिस्चार्ज हुनुभएको छ । डिस्चार्ज हुदा प्रधानमन्त्रीले आई एम फिट भन्ने प्रतिक्रिया दिनुभएको थियो । उपचारका लागी गत भदौमा सिंगापुर गएका प्रधानमन्त्रीले औषधि परिवर्तन गराएर आउनुभएको थियो । प्रधानमन्त्री ओली स्वास्थ्यमा केही समस्या आएपछि बुधबार ग्रान्डी अस्पताल भर्ना हुनुभएको थियो । दुई दिनमा दुई पटक होमोडायलासिस गरिएको थियो ।