आज:  | Fri, 29, Mar, 2024

फेसबुकले लगायो भान्टा र आरुको इमोजीमा प्रतिबन्ध

२०७६, १५ कार्तिक शुक्रबार १८:३२ मा प्रकाशित ( ४ साल अघि) २७०३३ पाठक संख्या

भान्टा तथा आरुको आकारले अश्लीलता प्रवर्द्धन गरेको ठहर सहित फेसबुकले भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको छ ।

फेसबुक तथा इन्स्टाग्रामले सामाजिक मर्यादा सम्बन्धी आफ्नो मापदण्डमा परिवर्तन गर्दै भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको हो ।

खबर एक्सप्रेस