आज:  | Tue, 26, Sep, 2023

प्रधानमन्त्री केपी शर्मा ओली डायलासिसका लागि ग्रान्डी अस्पताल जाँदै

२०७६, १७ कार्तिक आईतवार ०९:३७ मा प्रकाशित ( ३ साल अघि) ११६८८ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओली डायलासिसका लागि ग्रान्डी अस्पताल जाँदैछन् । तेस्रो पटक डायलासिस गराउन ओली अस्पताल जान लागेका हुन् । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री उनको बुधबार र बिहीबार आकस्मिक रूपमा ग्रान्डी अस्पतालमै डायलासिस गरिएको थियो ।

उनले आइतबार नै मन्त्रिपरिषद्को बैठक डाकेका छन्।  प्रधानमन्त्री डायलासिसका लागि ग्रान्डी अस्पताल जान लागेको र फर्किएपछि मन्त्रिपरिषद बैठक गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाकार कुन्दन अर्यालले जानकारी दिए। 

खबर एक्सप्रेस