आज:  | Sun, 26, Mar, 2023

चलचित्र ‘प्रेम गीत३’ को मोसन टिजर आउँदै

२०७६, १९ कार्तिक मंगलवार १०:२१ मा प्रकाशित ( ३ साल अघि) ३२२७२ पाठक संख्या

यहि महिना बाट छायांकनमा जान लागेको चलचित्र प्रेम गीत३ को मोसन टिजर केही दिनमा आउने भएको छ।

चलचित्रका निर्माता सन्तोष सेनले आफ्नो आधिकारिक फेसबुक
मार्फत चलचित्र प्रेम गीत३ को मोसन टिजर हेर्न कतिको आतुर हुनुहुन्छ भनेर एउटा फोटो सार्बजनिक गर्दै दर्शक को प्रतिक्रिया बुझ्न् खोजेका छन।

चलचित्र यहि आउँदो चैत २८ गते नवबर्ष मा प्रदर्शन हुदैछ भने चलचित्रमा युवा स्टार प्रदिप खड्का सङै नवनायिका कृस्टिना गुरुङ,मनिष राउत,शिव श्रेष्ठ,सुनिल थापा लगायतको अभिनय रहनेछ।

खबर एक्सप्रेस