आज:  | Fri, 01, Dec, 2023

प्रचण्ड गरे काेमल वलीको सचिवालय समुदघाटन

२०७६, २० कार्तिक बुधबार २३:४८ मा प्रकाशित ( ४ साल अघि) २५२०४ पाठक संख्या

नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज एक समारोहका बीच राष्ट्रिय सभा सदस्य माननीय काेमल वलीकाे सचिवालय कार्यालय दाङ जिल्लाकाे तुल्सीपुर बजारकाे बाहिनी चाैकमा समुदघाटन गर्नु भएकाे छ ।
उक्त सचिवालय कार्यालयबाट नियमित भेटघाट तथा विकास निर्माण बारे छलफल हुने बताईएको छ।

 

 

खबर एक्सप्रेस