आज:  | Thu, 28, Mar, 2024

दिल्लीको प्रदूषण काठमाडौँ आउदैन

२०७६, २१ कार्तिक बिहीबार ०६:५५ मा प्रकाशित ( ४ साल अघि) १५१६० पाठक संख्या

धुलो, धुवाँ र प्रदूषणका कारण भारतको राजधानी दिल्लीमा अहिले सङ्कटकाल घोषणा गरी मानव आवागमनमा कमी ल्याईरहेको छ भने नागरिकले कस्टकर जिबन बिताई रहेका छन । दिल्लीको धुलो, धुवाँ र प्रदूषण उड्दै नेपालको राजधानी काठमाडौँमा आइपुग्ने हल्ला भए अनुसार काठमाडौँमा नभित्रिने सो मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दिल्लीकोधुलो, धुवाँ र प्रदूषण नेपालको सीमा जोडिएका तराईका केही ठाऊ भने प्रदूषित हुने मौसम पूर्वानुमान महाशाखाको अनुगमनमाँ देखाएको छ । अहिले नेपालमा बारे निकै त्रास फैलिरहेको छ ।

खबर एक्सप्रेस