आज:  | Mon, 25, Sep, 2023

अघोरी बाबा प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:२८ मा प्रकाशित ( ३ साल अघि) १२२७७ पाठक संख्या

केही समय अघीदेखी सामाजिक सञ्जालमा भाईरल अघोरी बाबा उर्फ विजय केसी प्रहरीले नियन्त्रणमा परेका छन उनलाई ठगी गरेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका बौद्ध प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

खबर एक्सप्रेस