आज:  | Wed, 06, Dec, 2023

अब अभिनेत्री शिल्पा पोखरेल पक्राउ पर्ने

२०७६, २७ कार्तिक बुधबार ०७:५२ मा प्रकाशित ( ४ साल अघि) १९५६२ पाठक संख्या

अभिनेत्री शिल्पा पोखरेलले सर्वोच्च अदालतमा बहुबिबाहको मुद्धामा आफूलाई पक्राउ नगर्न हालेको रिट निवेदन खारेज भएको छ। न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज कुमार शर्माको इजलासले पोखरेलको रिट खारेज गरेको हो।
प्रहरीले नायिका शिल्पा पोखरेललाई पक्राउ गर्ने बाटो भने खुलेको छ। । निर्माता छबि ओझा तथा अभिनेत्री पोखरेल विरूद्ध ओझाकी जेठी श्रीमती हेमा ओझाले बहुविवाह गरेको भन्दै उजुरी हालेकी थिइन।

खबर एक्सप्रेस