प्रधानमन्त्री केपी ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिमलाई परिवर्तन ल्याउन सचिवालय र सल्लाहकार बदल्न नेता विष्णु रिमाल, डा. कुन्दन अर्याल, राजन भट्टराई, रामशरण बजगाईं, इन्द्र भण्डारी, राजेश बज्राचार्य, अच्युत मैनाली, चेतन अधिकारी र अस्कर अलीलाई पदबाट राजीनामा दिन लगाएका छन। यो खबर आजको घटना र विचारमा प्रकाशित छ।
गत भदौमा चिनियाँ विदेशमन्त्री वाङको नेपाल आएका बेला ओलीले आफ्नो वरिवरि विदेशीको सुरकीहरु रहेको सूचना पाए पछी प्रधानमन्त्रीले यो निर्णय लिएको बुझिएको छ ।
हालको टोलीको कार्यक्षमता र कार्यशैली एकदम कमजोर भएको भनी आलोचना भै रहेको थियो । त्यसैले गत साता प्रधानमन्त्रीको आदेशपछि सबै सल्लाहकार र सचिवालय सदस्यहरुले पदबाट राजीनामा दिएका हुन।