आज:  | Mon, 25, Sep, 2023

टि-१० लिग मा खेले पारसले आफ्नो पहिलो खेल

२०७६, ३० कार्तिक शनिबार ०८:०८ मा प्रकाशित ( ३ साल अघि) १५१२९ पाठक संख्या

आबुधाबीमा भैरहेको टि-१० लिग मा पारस खड्काले आफ्नो टिमको पहिलो खेलमै खेल्ने मौका पाएका छन।

उनि क्लन्दर बिरुद्धको खेलमा ३ रनमा अभिजित रहे भने
टिम आबुधाबी ले ६ विकेटको क्षतिमा १०३ रनको लक्ष्य दिएको थियो क्लन्दरले पनि ३ विकेटको क्षतिमा १०३ रनमै आफ्नो पारी समाप्त गरे सङै दुईटै टिमले अँक बाँडेका हुन् ।

खबर एक्सप्रेस