आज:  | Mon, 25, Sep, 2023

मन्त्रिपरिषद् पुनर्गठन हुने

२०७६, १ मंसिर आईतवार १९:१८ मा प्रकाशित ( ३ साल अघि) १५४३९ पाठक संख्या

प्रधानमन्त्री केपी ओलीले हालको मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेको जानकारी प्राप्त भएको छ।
आज बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।
कुन मन्त्रीलाई हटाउने र कसलाई नयाँ जिम्मेवारी दिने र कसको जिम्मेवारी हेरफेर गर्ने बारे भोलि विहानसम्म तय हुने जानकारी प्राप्त भएको छ।

खबर एक्सप्रेस