पूर्वराजा ज्ञानेन्द्र वीर बिक्रम शाह छोरी र बुहारी परिवारका सदस्यका साथ काठमान्डौको ठमेलस्थित एलओडी नाइट क्लबमा पुगी सहभागीहरुसँग रमाइलो गरेका छन् पूर्व राजाले खुशी पूर्वक नाचेका तस्बिर अहिले सामाजिक सन्जाल र समाचारमा भाईरल भैरहेको छ पूर्वराजा ज्ञानेन्द्र वीर बिक्रम शाह, बुहारी हिमानी, छोरी प्रेरणा नाइट क्लबमा गएर प्रशन्न मुद्रामा सहभागिहरुसँग रमाएको देखिन्छ। बुहारी हिमानी शाह पनि खुशी मुद्रामा हात हल्लाउदै नाचेकी छीन् सहभागिहरु पनि सेल्फी सँगै रमाएका छन् ।
तस्बिर : LOD