आज:  | Fri, 22, Mar, 2024

प्रचण्डलाई पार्टीको सम्पूर्ण कार्यकारी अधिकार

२०७६, ४ मंसिर बुधबार १६:३६ मा प्रकाशित ( ४ साल अघि) १६५२४ पाठक संख्या

 


नेकपाको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको सम्पूर्ण कार्यकारी अधिकार दिएको छ ।
नयाँ कार्यविभाजन अनुसार अर्का अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको रुपमा ५ वर्ष सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको नेतृत्व गर्ने सहमति भएको छ। तर, पछिल्लो समय केपी ओलीले पार्टी र सरकार दुवैको अधिकार लिँदा सहमति उल्लंघन भएको भन्दै अर्का अध्यक्ष प्रचण्ड असन्तुष्ट बन्दै आएका थिए ।

खबर एक्सप्रेस