२०७६, १६ मंसिर सोमबार २०:४३ मा प्रकाशित (
३ साल अघि)
२४०२६ पाठक संख्या
यसपटकको उपनिर्वाचनमा ५२ पदका लागि भएको चुनाबमा नेकपाले ३० पदमा, नेपाली कांग्रेसले १३ पदमा, समाजवादी पार्टीले ४, राष्ट्रिय जनता पार्टीले ३, स्वतन्त्र एक र जनमोर्चाले एक पदमा जित हासिल गरेको छ ।