आज:  | Fri, 22, Mar, 2024

मौसमी राडरको समुदघाटन

२०७६, १७ मंसिर मंगलवार २०:५८ मा प्रकाशित ( ४ साल अघि) १७७३३ पाठक संख्या

मौसमी राडर केन्द्रको उर्जा,जलश्रोत तथा सिचाइ मन्त्री बर्षमान पुनले समुदघाटन गरेका छन ।दैलेख र सुर्खेतको सिमानामा पर्ने रातानाङ्लामा निर्माण गरिएको मौसमी राडरले सुदुरपश्चिम् प्रदेशका बांके, बर्दिया, दाङ र कर्णाली प्रदेशका सबै जिल्लाको मौसम सम्बन्धि सुचना उपलब्ध गराइ कृषि तथा हवाइ सुरक्षामा महत्वपूर्ण भुमिका खेल्ने बिश्वास लिईएको छ।

खबर एक्सप्रेस