आज:  | Mon, 25, Sep, 2023

समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गर्यो

२०७६, ८ पुष मंगलवार १५:२३ मा प्रकाशित ( ३ साल अघि) १७४२३ पाठक संख्या

संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेसंग़ै उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राइले पदबाट राजीनामा दिएका छन् ।पार्टी अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुईबुँदे सहमतिबाट पछि हटेको उल्लेख गरेका छन् ।

खबर एक्सप्रेस