आज:  | Thu, 28, Sep, 2023

चर्चित गायक रामकृष्ण ढकाल उनकी पत्नी बीच सम्बन्धविच्छेद

२०७६, ९ पुष बुधबार १७:३५ मा प्रकाशित ( ३ साल अघि) १९३७६ पाठक संख्या

चर्चित गायक रामकृष्ण ढकाल उनकी पत्नी निलम साह ढकाल बीच सम्बन्धविच्छेद भएको छ । ऊनकी पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा गायक ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेका छन् बादीले अंश नलिने गरी मिलापत्र भएको छ ।

खबर एक्सप्रेस