आज:  | Tue, 26, Sep, 2023

राष्ट्रिय सभा सदस्य निर्वाचनका विजयी उमेदवार:

२०७६, १० माघ शुक्रबार १२:४० मा प्रकाशित ( ३ साल अघि) १२०२९ पाठक संख्या

राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना कार्य बिहिबार बेलुका नै सकिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार राष्ट्रिय सभा सदस्यमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी जम्मा १८ रिक्त पदमा ४५ जना चुनावी प्रतिस्पर्धामा रहेका उमेदवार मध्ये मतगणनाकोे अन्तिम परिणाम अनुसार १६ स्थानमा नेकपा र दुई स्थानमा राजपाका उमेदवार विजय भएका छन् ।

यी हुन् विजयी उमेदवार:

खबर एक्सप्रेस