आज:  | Fri, 08, Dec, 2023

ललिता निवास जग्गा प्रकरण बारे गच्छदारलाई गगनको कड़ा प्रस्न

२०७६, २८ माघ मंगलवार १५:४३ मा प्रकाशित ( ३ साल अघि) १४१६८ पाठक संख्या

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा उपसभापति विजयकुमार गच्छदार करिब दुई घण्टा बोल्दै आफूमाथि ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोध साँधेर मुद्दा लगाएको ‘सरकारी जग्गा व्यक्तिका नाममा सार्न मोही खडा गर्ने, लालपूर्जासमेत बनाउन चलखेल गर्ने काम मैले गरेको होइन। ममाथि कांग्रेस भएकै आधारमा राजनीतिक प्रतिशोधले झूटा मुद्दा लगाइएको हो, मलाई फसाइएको छ, म दोषी होइन भनेपछी केन्द्रीय सदस्य गगन थापाले ऊनलाई बीचैमा प्रश्न गरे आफ्नो क्षेत्राधिकार नै नभएको प्रस्ताव किन मन्त्रिपरिषदमा लिनुभयो भन्ने प्रश्न गच्छदारमाथि गरे तपाईं निर्दोष हो/होइन अदालतले ठहर गर्ला आफ्नो मन्त्रालय भन्दा बाहिरको प्रस्ताव किन कानुन मन्त्रालयको राय/सुझाव विना नै मन्त्रिपरिषदमा लिएको हो तपाईंले नै फेस गर्नुपर्छ भन्ने बिचार राखेका कुरा उद्धृत गर्दै एक केन्द्रीय समिति सदस्यले बताए ।

खबर एक्सप्रेस