आज:  | Tue, 26, Sep, 2023

कैलालीमा नेपाल रेयूकाईको भेला सम्पन्न

२०७६, ३ फाल्गुन शनिबार २३:१९ मा प्रकाशित ( ३ साल अघि) १२९९० पाठक संख्या

फागुन ३ गते नेपाल रेयूकाई, सुदूरपश्चिम क्षेत्र कृयाकलाप समितिको आयोजनामा कैलाली जिल्लाको घोडाघोडी नगरपालिका सुन्दरपुर सुखडमा रेयूकाई लीडर्स अभ्यास कार्यक्रम सम्पन्न भयको छ । सल्लाहकार एब शाखा उपनिर्देशक नर बहादुर शाहीको प्रमुख प्रशिक्षणमा सम्पन्न भएको कार्यक्रममा शाखा उपनिर्देशक कोपिला चन्दको सयोजकत्वमा ५५जनाको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागिहरूले अहिलेको समाजमा रेयूकाईको शिक्षा निकै आवस्यक रहेको भन्दै आफुहरूले यस कार्यक्रम बाट धेरै कुरा सिक्न पाएको बुझ्न पायले रेयूकाई प्रति गर्ब लागेको बिचार राखेका थिय । यसै बीच नेपाल रेयूकाई, सुदूरपश्चिम क्षेत्र कृयाकलाप समितिका सयोजक सरस्वति भट्ट अधिकारीले आगामी दिनमा यस्ता गतिबिधीलाई सुदूरपश्चिम क्षेत्रमा तिब्र पार्ने जानकारी दिनुभएकोछ ।
रेयूकाईको प्रधान कार्यालय जापानको टोकीयोमा रहेको छ भने यो संस्थाले सन २०२०मा आफ़नो स्थापनाको १००वर्ष मनाऊदैछ । रेयूकाईले नेपाल देशमा बिभिन्न सामाजिक कार्यहरु निरन्तर संचालन गर्दै आईरहेकोछ ।

 

 

 

खबर एक्सप्रेस