आज:  | Fri, 19, Apr, 2024

प्रधानमन्त्रीले संचारमन्त्री बास्कोटालाई बालुवाटार बोलाए

२०७६, ८ फाल्गुन बिहीबार १४:२६ मा प्रकाशित ( ४ साल अघि) १३४५५ पाठक संख्या

एउटा स्वीस कम्पनीबाट सेक्युरिटी प्रेस खरीद गर्ने प्रकरणमा नेपाल सरकारका संचारमन्त्री गोकुल बास्कोटा कमिसन लेनदेनमा मुछिएका छन् उनले कमिसन माग्दै गरेको अडियो सार्वजनीक भएको छ । प्रधानमन्त्रीले अडियो प्रकरण बारे संचारमन्त्रीसँग कुराकानी गर्न मन्त्री बास्कोटालाई बालुवाटारमा बोलाएका छन् ।
प्रधानमन्त्रीले सञ्चारमन्त्री मन्त्रीका कुरा सुनेर निर्णय लिनेछन्
सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्बजनिक भएको छ ।

खबर एक्सप्रेस