आज:  | Tue, 26, Sep, 2023

सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिए

२०७६, ८ फाल्गुन बिहीबार १५:२० मा प्रकाशित ( ३ साल अघि) १४१९९ पाठक संख्या

सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएका छन्।
सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदका सन्दर्भमा कमिशन रकमका बारेमा गरेको ‘डिल’को अडियो रेकर्ड सार्वजनिक भएपछि उनी विवादमा आएका थिए।
सभामुख अग्नि सापकोटाले भने औपचारिक पत्र त आउने नै छ। मलाई अनौपचारिक रुपमा जानकारी भए अनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिएको प्रतिनिधिसभाको बिहीबारको बैठकमा जानकारी दिए।

खबर एक्सप्रेस