आज:  | Thu, 30, Mar, 2023

बाग्मती सफाइ महाअभियान ३५४औ हप्ता पुग्यो

२०७६, १० फाल्गुन शनिबार १६:३१ मा प्रकाशित ( ३ साल अघि) १५२५३ पाठक संख्या

बाग्मती सरसफाई महाअभियानको ३५४औ हप्ता सफाई अभियान पशुपति मन्दिर परिसरमा बाग्मती नदी आसपासमा सफाई गरी ४ टन फोहर व्यस्थापन भएको छ । सरसफाईमा अधिकार सम्पन्न बाग्मती समितिका अध्यक्ष नरेन्द्र बहादुर बस्नेत, पशुपती बिकास कोसका लगाएत समिती  सदस्य, कर्मचारीहरु,बाग्मति सफाइ अभियन्ताहरु नेपाली सेना, नेपाल प्रहरी, शशत्र प्रहरी लगायत उल्लेखनिय नागरिकको सहभागीतामा सम्पन्न भएको अभियन्ता माला खरेलले जानकारी गराउनु भयो ।

तस्वीरमा

खबर एक्सप्रेस