नेपाली कांग्रेसका यूवा नेता गगन थापाले अर्थमन्त्री युवराज खतिवडाले पुस्तकमा लगाइएको १० प्रतिशत करबारे बोल्दै पुस्तक पनि व्यापार हो पुस्तकको व्यापार गरेर नाफा कमाइन्छ भने कर लाग्छ यो ज्ञानको व्यापार होइन दिग्भ्रमित नपार्नुस् पुस्तकमा लगाइएको करबारे अभिव्यक्ति दिएका थिए।
उक्त भनाइ बारे थापाले शुक्रबार ट्वीट गर्दै भनेका छन्