आज:  | Sat, 20, Apr, 2024

नेपाल भ्रमण वर्ष २०२० स्थगित

२०७६, १८ फाल्गुन आईतवार २२:५७ मा प्रकाशित ( ४ साल अघि) १८१६७ पाठक संख्या

कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भ्रमण वर्ष २०२०लाई स्थगित गरेको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राखेका थिए।

कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष स्थगित गर्ने विषयमा छलफल भएको थियो। त्यसैक्रममा प्रधानमन्त्रीले नै भ्रमण वर्ष अहिले स्थगित गरेर २०२२ लाई बनाउँ भन्ने प्रस्ताव गर्नु भएको छ

खबर एक्सप्रेस