कोरोना (कोभिड-१९) भाइरसको आशंका गरी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।बाँकी ४ जना चीनबाट एकजना र कोरियाबाट आएका तीनजना बिरामीलाई आइतबार अस्पताल भर्ना गरिएकोमा चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएको छ।
अस्पतालले रिपोर्ट केही बेरपछि सार्वजनिक गर्ने तयारी गरेको छ।