आज:  | Sat, 13, Apr, 2024

प्रचण्डले सबै भेटघाट र कार्यक्रम बन्द गरे

२०७६, २० फाल्गुन मंगलवार १९:३५ मा प्रकाशित ( ४ साल अघि) १३६१० पाठक संख्या

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुघाखोकी लागेकोले उनले सबै भेटघाटका कार्यक्रम बन्द गरेका छन्।

स्रोतका अनुसार केही दिनदेखि आराम गरेर उनी घरमै बसेका छन्।

त्यस्तो ठूलो समस्या केही होइन सामान्य रुघाखोकी मात्रै हो स्रोतले भन्यो, केही दिन ऊनी घरमै आराम गरेर बस्न जानकारी आएको छ। अरुसँग भेटघाट नगर्ने जानकारी प्राप्त भएको छ।

खबर एक्सप्रेस