प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण सफल भएको छ ।
ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा. अरुण शायमीकाअनुसारका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।
उपचारमा संलग्न चिकित्कसहरुले अबको केही समय मै पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताईएको छ।