आज:  | Mon, 15, Apr, 2024

अभियानलाई कोरोना भाईरस संक्रमणको प्रभाव र वर्षाले पनी रोक्न सकेन

२०७६, २४ फाल्गुन शनिबार १७:०७ मा प्रकाशित ( ४ साल अघि) २००२७ पाठक संख्या

बाग्मती सरसफाई महाअभियानको ३५६औ हप्ताको सफाई अभियान तिलगंगा नजिक पहेलोपुल बाग्मतीनदी क्षेत्र आसपासमा आधा टन फोहर व्यस्थापन गरी सम्पन्न भएकोछ ।
अहिले कोरोना भाईरसको संक्रमण फैलन सक्ने डरका कारण नेपाल सरकारले धेरै नागरिक एकै ठाऊमा भेला नहूनू भन्ने अपीलका कारण नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीलाई यो पटकदेखी अर्कों सूचना जारी नभएसम्मका लागी महाअभियानमा सहभागी नगराईएको र सानो रूपमा मात्र अभियान संचालन गरेको अभियन्ता माला खरेलले बताऊँनु भयो ।

तस्बीरमा अभियान

 

खबर एक्सप्रेस