आज:  | Wed, 08, Feb, 2023

पूर्वमन्त्री शेर्माको उपचारका क्रममा निधन

२०७६, २८ फाल्गुन बुधबार २१:२९ मा प्रकाशित ( २ साल अघि) ११४७१ पाठक संख्या

पूर्वस्थानीय विकासमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य पूर्णकुमार शेर्माको बुधबार निधन भएको छ । काठमाडौंको निदान अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा उपचाररत थिए।

खबर एक्सप्रेस