आज:  | Tue, 26, Mar, 2024

प्रधामन्त्री केपी शर्मा ओली हाँस्दै डिस्चार्ज भए

२०७६, ३० फाल्गुन शुक्रबार १९:२३ मा प्रकाशित ( ४ साल अघि) ११९६७ पाठक संख्या

प्रधामन्त्री केपी शर्मा ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट अहिले ६ बजे डिस्चार्ज गरिएको छ ।

प्रधानमन्त्री ओलीको गत फागुन २१ गते दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । आज प्रधानमन्त्री ओली डिस्चार्ज हुँदा अस्पतालबाट हँसिलो अनुहारमा बाहिरीएका थिए । 

 

खबर एक्सप्रेस