विश्वभर कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेको छ यही बिच सार्क राष्ट्रहरुले एकजुट भएर लड्नका लागि साझा रणनीति बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मोदीको प्रस्तावमा सार्क राष्ट्रबीच आज आइतबार भारतीय समय अनुसार साँझ ५ बजे सार्क राष्ट्रहरुबीच भिडियो कन्फरेन्स हुनेछ।
अहिले भारतमा १००, पाकिस्तानमा ३३, अफगानिस्तानमा ११, श्रीलङ्कमा १०, माल्दिभ्समा १०, बंगलादेमा ५, नेपाल र भुटानमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् भने संक्रमणबाट भारतमा २ जनाले ज्यान गुमाइसकेका छन् ।